आज पनि १०६८ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या४१,७०० सय पुग्यो
३१ भदौ, काठमाडौं । नेपालमा आज १०६८ जना कोरोना संक्रमणबाट निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १०६८ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १०६८जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४१ हजार ७ … Continue reading आज पनि १०६८ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या४१,७०० सय पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed