back
CTIZAN AD

आज पनि १०६८ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या४१,७०० सय पुग्यो

वि.सं.२०७७ भदौ ३१ बुधवार

858 

shares

३१ भदौ, काठमाडौं । नेपालमा आज १०६८ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १०६८ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १०६८जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४१ हजार ७ सय पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ३५५७, प्रदेश २ मा ११,३५७, बागमती प्रदेशमा ८,८६४, गण्डकी प्रदेशमा २,४११, प्रदेश नं ५ मा ६,७६४, कर्णाली प्रदेशमा २,५९० र सुदूरपश्चिम प्रदेशमा ६,०६३ जना गरी हालसम्म जम्मा ४१ ह्जार ७ सय जना निको भएका हुन् । निको हुनेको यो संख्या ७१.५ रहेको पनि मन्त्रालयले जनाएको छ ।

आज पनि १०६२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या४०,६३८ पुग्यो

वि.सं.२०७७ भदौ ३१ बुधवार १६:२७ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...