back
CTIZAN AD

नेकपाले बोलायो सचिवालय बैठक, बैठक पेरिसडाँडामा बस्ने

वि.सं.२०७७ भदौ ३१ बुधवार

921 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’का अनुसार बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

उनका अनुसार बैठक पेसिडाँडामा सञ्चालन हुनेछ । नेकपाले अधिकांश बैठक प्रधानमन्त्री निवास बालुवाटार र पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा गर्दै आएको थियो । यो पेरिसडाँडामा गरिने पहिलो बैठक हो ।

बैठक पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बस्ने जनाइएको छ ।

जनाइएअनुसार समसामयिक पार्टी राजनीतिक विषयबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा पूर्वसभामुख कुष्णबहादुर महरालाई जिम्मेवारी दिने विषयमा छलफल हुनसक्ने बताइएको छ । हालै मात्र महरालाई भेट्न वर्षमान पुन रोल्पा पुगेका थिए ।

वि.सं.२०७७ भदौ ३१ बुधवार १६:४९ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...