आज काठमाडौं उपत्यकाका ७३७ सहित १५३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ हजार नाघ्यो

३१ भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ७३७ जनासहित देशैभरी १५३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, ओखलढुंगा र खोटाङमा १\१ जना, झापामा १९, धनकुटामा २, भोजपुरमा ५, मोरङमा … Continue reading आज काठमाडौं उपत्यकाका ७३७ सहित १५३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ हजार नाघ्यो