back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ७३७ सहित १५३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ हजार नाघ्यो

वि.सं.२०७७ भदौ ३१ बुधवार

891 

shares

३१ भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ७३७ जनासहित देशैभरी १५३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, ओखलढुंगा र खोटाङमा १\१ जना, झापामा १९, धनकुटामा २, भोजपुरमा ५, मोरङमा ३५ र सुनसरीमा ७० जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३, पर्सामा ७, सप्तरीमा ४४, सिराहामा २७४ तथा बारा, महोत्तरी, सर्लाही र रौतहटमा १÷१ जना, जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६५२, काभ्रेपलान्चोकमा १८, चितवनमा १, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा १, भक्तपुरमा २५, मकवानपुरमका ४९, रामेछापमा १, ललितपुरमा ६०, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३२, गोरखामा १९, तनहुँमा ३, नवलपरासीपुर्वमा ५, म्ँयाग्दीमा १, लमजुङमा २, बागलुङमा ४ र सयङजामा २ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा १, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा ४,पाल्पमा २, बर्दियामा २, बाँकेमा ४४, रुपन्देहीमा ४५ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा २, रुकुमपश्चिममा १, सल्यानमा ३३ र सुर्खेतमा १४ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १ र कैलालीमा १४ जना संक्रमित थपिएसँगै आज देशैभरी १५३९ जना संक्रमित थपिएका छन् । जसमा महिला ४०४र पुरुष ११३५ जना रहेका छन् ।

आज थपिएका १५३९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५८ हजार ३५७ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ६७६ सहित १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६,७८८ पुग्यो

 

 

 

वि.सं.२०७७ भदौ ३१ बुधवार १७:०८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...