यस्तो छ हेर्नुहोस् नेपालमा भदौ ३१ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

३१ भदौं, काठमाण्डौं । नेपालमा बुधबार (३१ भदौ) सम्म पिसीआर प्रविधिबाट ८ लाख ७२ हजार २७४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,४९४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशैभरी संक्रिय … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा भदौ ३१ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण