एकैदिन ९ सय रुपैयाँले घट्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?
१ असोज, काठमाडौं । साताको सुरुवातीदेखि निरन्तर उकालो लाग्दै आएको सुनको भाउ साताको अन्तिमतिर भने घटेको छ । मंगलबार र बुधबार एउटै भाउमा कारोबार भएको सुनको भाउ विहिबारको बजारमा भने एकैदिन प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ … Continue reading एकैदिन ९ सय रुपैयाँले घट्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed