आज काठमाडौं उपत्यकाका ६१८ सहित १२४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९,५७३ पुग्यो
१ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६१८ जनासहित देशैभरी १२४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, खोटाङ र धनकुटामा १÷१ जना, झापामा ११? मोरङमा ९४ र सुनसरीमा ५४ … Continue reading आज काठमाडौं उपत्यकाका ६१८ सहित १२४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९,५७३ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed