back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ६१८ सहित १२४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९,५७३ पुग्यो

वि.सं.२०७७ असोज १ बिहीवार

936 

shares

१ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६१८ जनासहित देशैभरी १२४६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, खोटाङ र धनकुटामा १÷१ जना, झापामा ११? मोरङमा ९४ र सुनसरीमा ५४ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १६, पर्सामा १९, बारामा १०, महोत्तरीमा ४, रौतहटमा ७, सप्तरीमा ९, सर्लाहीमा ११ र सिराहामा ११ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ५०७, काभ्रेपलान्चोकमा २, चितवनमा १०१, दोलखामा ३, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ५०, मकवानपुरमा ६३, रामेछापमा १, ललितपुरमा ६१ र सिन्धुपाल्चोकमा ४ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा ३, तनहुँमा २, नवलपरासीपुर्वमा १५, लमजुङमा १, बाग्लुङमा ४ र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तु, गुल्मी, दाङ र पाल्पामा १\१ जना, नवलपरासीमा १६, प्युठानमा २१, बर्दियामा १३, बाँकेमा २१ र रुपन्देहीमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा १० र सुर्खेतमा १ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २२, कन्चनपुरमा ८, कैलालीमा २१, डोटीमा १७ र बझाङ र बैतडीमा १\१ जना संक्रमित थपिएसँगै आज देशैभरी १२४६ जना संक्रमित थपिएका छन् । जसमा महिला ४२८ र पुरुष ८१८ जना रहेका छन् ।

आज थपिएका १२४६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ७३७ सहित १५३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ हजार नाघ्यो

वि.सं.२०७७ असोज १ बिहीवार १७:१३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...