आज ८७१ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ४३,८२० पुग्यो

२ भदौ, काठमाडौं । नेपालमा आज ८७१ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ८७१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ८७१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४३ हजार … Continue reading आज ८७१ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ४३,८२० पुग्यो