ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, उपत्यकामा ८५९ सहित २०२० जनामा संक्रमण

२ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ८५९ जनासहित देशैभरी २०२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा ६, भोजपुरमा २, मोरङमा ११८ र सुनसरीमा ५८ … Continue reading ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, उपत्यकामा ८५९ सहित २०२० जनामा संक्रमण