यस्तो छ हेर्नुहोस् नेपालमा असोज २ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

२ असोज, काठमाण्डौं । नेपालमा शुक्रबार ( २ असोज) सम्म पिसीआर प्रविधिबाट ८ लाख ९४ हजार ३७३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११,४५८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा असोज २ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण