यस्तो छ हेर्नुहोस् नेपालमा असोज ३ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

३ असोज, काठमाण्डौं । नेपालमा शनिबार ( ३ असोज ) सम्म पिसीआर प्रविधिबाट ९ लाख ४ हजार ७०६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,३३३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा असोज ३ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण