वामदेव गौतमको मनोनयनविरुद्व सर्वौच्चमा रिट दर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार अधिवक्ता दिनेश त्रिपाठीले गौतमको मनोनय बदरको माग गर्दै दायर गरेको रिट दर्ता भएको हो । अधिवक्ता त्रिपाठीले गौतमको नियुक्ती संविधान विपरित रहेको भन्दै बदरको मागसहित रिट दर्ता गराएका हुन् … Continue reading वामदेव गौतमको मनोनयनविरुद्व सर्वौच्चमा रिट दर्ता