आज काठमाडौं उपत्यकाका ६७४ सहित देशैभरी ११५४ जनामा कोरोना संक्रमण
५ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६७४ जनासहित देशैभरी ११५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना गरी उपत्यकामा ६७४ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाम र उदयपुरमा १\१ जना, झापामा २, मोरङमा १०७ … Continue reading आज काठमाडौं उपत्यकाका ६७४ सहित देशैभरी ११५४ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed