कोरोना संक्रमणबाट एकैदिन १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

५ असोज, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ११ जिल्लाका १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १३ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज मकवानपुरकी १७ वर्षीया, ललितपुरकी ५८ वर्षीया र दोलखाकी ५२ वर्षीया गरी ३ … Continue reading कोरोना संक्रमणबाट एकैदिन १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो