नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठनबारे थप निर्णय हुनसक्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बोलाइएको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउसो साढे १२ बजेदेखि बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । यसअघि आइतबार पार्टीको सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको थियो । मंगबारको लागि बोलाइएको बैठक पनि … Continue reading नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठनबारे थप निर्णय हुनसक्ने