ह्वात्तै घट्याे सुनकाे मुल्य, यस्ताे छ सुनचाँदीकाे मुल्यदर
काठमाडौं । नेपाली बजारमा सुनकाे मुल्य ह्वात्तै घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार साेमबारकाे तुलनामा मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेको हाे । मंगलबार तोलामा १७ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको … Continue reading ह्वात्तै घट्याे सुनकाे मुल्य, यस्ताे छ सुनचाँदीकाे मुल्यदर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed