back
CTIZAN AD

ह्वात्तै घट्याे सुनकाे मुल्य, यस्ताे छ सुनचाँदीकाे मुल्यदर

वि.सं.२०७७ असोज ६ मंगलवार

741 

shares

काठमाडौं । नेपाली बजारमा सुनकाे मुल्य ह्वात्तै घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार साेमबारकाे तुलनामा मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेको हाे ।

मंगलबार तोलामा १७ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि उल्लेख्य रुपमा घटेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य १३ सय २० रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी पनि एकै दिन तोलामा ९० रुपैयाँले घटेको हो।

वि.सं.२०७७ असोज ६ मंगलवार १२:४३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...