back
CTIZAN AD

चौथो खेलमा आज चेन्नाई र राजिस्थान भिड्दैँ, र्हेनुहोस दुवै टिमको सम्भावित प्लेइङ्ग इलेवन

वि.सं.२०७७ असोज ६ मंगलवार

831 

shares

असोज ६, काठमाडौँ । आईपिएलको चौथो खेलमा आज महेन्द्र सिंह धोनीको कप्तानीमा रहको टिम चेन्नाई सुपर किंग्स र स्टीवन स्मिथको कप्तानीमा रहेको राजिस्थान रोयल्स भिड्ने छन ।

चेन्नाई सुपर किंग्सले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरको थियो । राजिस्थान रोयल्सको भने यस वषृको आईपिएलको यो पहिलो खेल हुनेछ ।

राजिस्थान रोयलसका लागि जस बटलर र बेन स्टोक्सले पहिलो खेल गुमाउने छन । जस बटलर क्वारेन्टाइनमा रहेका छन भने बेन स्टोक्स अहिलेपनि न्यूजिल्याण्डमै रहेका छन । त्यसैगरि राजिस्थानका कप्तान स्टीवन स्मिथले पनि चोटको कारण पहिलो खेल गुमाउने सम्भावना उच्च रहेको छ । स्टीवन स्मिथ इंल्याण्ड विरुद्धको एकदिवसीय श्रृखला अगाडि टे«निङ्गका क्रममा चोटिल भएका थिए ।

यी दुई टिम बिच भएका पछिल्ला ५ खेलमा चेन्नाई ४ पटक जित हासिल गरेको छ भने राजिस्थान १ पटक मात्र विजयी भएको छ ।

चेन्नाईको सम्भावित प्लेइङ्ग इलेवन :

शेन वाटसन, मुरली विजय, फाफ डुप्लेसिस, अंबती रायुडु, महेन्द्र सिंह धोनी, श्याम करण, रविन्द्र जडेजा, केदार जाधव, दिपक चाहर, पियुष चावला, लुंगी एनगिडी

राजिस्थान सम्भावित प्लेइङ्ग इलेवन :

यशस्वि जैसवाल, रोबिन उथप्पा, स्टीवन स्मिथ, डेविड मिलर, संजु श्यामशन, टम करण, रियान पराग, श्रेयर गोपाल, जोफ्रा आर्चर, जयदेव उनाडकट, अंकित राजपुत

वि.सं.२०७७ असोज ६ मंगलवार १२:५२ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...