back
CTIZAN AD

दिपीकाको नाम ड्रग्ससँग जोडिएपछि बलिउडमा हलचल

वि.सं.२०७७ असोज ६ मंगलवार

759 

shares

६ असोज । सुशांत सिंहको
मृत्युबारे एनसीबीले लागू पदार्थको सम्बन्धमा अनुसन्धान गरिरहेको थियो। अनुसन्धानमा एक नाम देखा पर्‍यो जसले बलिउडमा हलचल मचायो। त्यो हो, बलिउडकी सुपरस्टार दीपिका पादुकोणको नाम पनि ड्रग्ससँग जोडिनु ।

दीपिकाले व्हाट्सएप च्याटमा ड्रग्सको बारेमा कुरा गरेको कुरा अनुसन्धानमा देखिएपछि बलिउड क्षेत्र तातिएको छ । अनुसन्धानमा धेरै जनाको नाम बारे छलफल र अनुमान गरिए पनि पहिलो पटक दीपिका पादुकोण जस्तो ठूलो नाम  आएपछि  सनसनी बढेको हो । 

वि.सं.२०७७ असोज ६ मंगलवार १३:०१ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...