back
CTIZAN AD

नेकपाको सचिवालय बैठक सुरु, मुख्य एजेण्डा मन्त्रिपरिषद पुनर्गठन

वि.सं.२०७७ असोज ६ मंगलवार

747 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक स्थगित भएसँगै प्रधानमन्त्री निवासमा बसेको हो ।

यसअघि आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसेको थियो ।

आजको बैठकमा मुख्य चार एजेण्डामा छलफल हुने नेकपा स्राेतले बताएकाे छ । जनाइएअनुसार आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठन, राजनीतिक नियुक्ती, पार्टी एकताका बाँकी कामलगायत विविध शीर्षकमा छलफल हुनेछ ।

यसअघि आइतबार बसेको सचिवालय बैठकमा पनि यही एजेण्डामै छलफल भएको थियो । आजको बैठकमा मुख्यतः मन्त्रिपरिषद पुनर्गठनको विषयले प्राथमिकता पाउने जनाइएको छ ।

सम्बन्धित समाचार

नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठनबारे थप निर्णय हुनसक्ने

वि.सं.२०७७ असोज ६ मंगलवार १३:१५ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...