दिपीकाको नाम ड्रग्ससँग जोडिएपछि बलिउडमा हलचल

६ असोज । सुशांत सिंहको मृत्युबारे एनसीबीले लागू पदार्थको सम्बन्धमा अनुसन्धान गरिरहेको थियो। अनुसन्धानमा एक नाम देखा पर्‍यो जसले बलिउडमा हलचल मचायो। त्यो हो, बलिउडकी सुपरस्टार दीपिका पादुकोणको नाम पनि ड्रग्ससँग जोडिनु । दीपिकाले व्हाट्सएप च्याटमा ड्रग्सको बारेमा कुरा गरेको कुरा अनुसन्धानमा देखिएपछि बलिउड क्षेत्र तातिएको छ । अनुसन्धानमा धेरै जनाको नाम बारे छलफल र … Continue reading दिपीकाको नाम ड्रग्ससँग जोडिएपछि बलिउडमा हलचल