आज काठमाडौं उपत्यकाका ६४७ सहित १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ नाघ्यो
६ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६४७ जनासहित देशैभरी १३५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, झापामा २०, तेह्रथुममा १, धनकुटामा १, भोजपुरमा २, मोरङमा ५७, संखुसभामा … Continue reading आज काठमाडौं उपत्यकाका ६४७ सहित १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ नाघ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed