हेर्नुहोस् यस्तो छ नेपालमा असोज ६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

६ असोज, काठमाण्डौं । नेपालमा मंगलबार ( ६ भदौ) सम्म पिसीआर प्रविधिबाट ९ लाख ३४ हजार ९७७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११,१५४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशैभरी … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा असोज ६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण