बामदेव गौतमको मनोनयनविरुद्व दायर रिटको सुनुवाई आज, के होला फैसला ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनयनविरुद्व सर्वौच्च अदालतमा दायर भएको रिटको सुनुवाई आज हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार दायर गरेको रिटको सुनुवाई आज हुने भएको हो । अधिवक्ता त्रिपाठीले गौतमको नियुक्ती संविधान विपरित रहेको भन्दै बदरको मागसहित रिट दर्ता गराएका थिए । रिटमा त्रिपाठीले … Continue reading बामदेव गौतमको मनोनयनविरुद्व दायर रिटको सुनुवाई आज, के होला फैसला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed