एकैदिन १२ सयले घट्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

७ असोज, काठमाडौं । नेपाली बजारमा सुनको भाउ एकैदिन  प्रतितोला १२ सय रुपैयाँले घटेको छ । मंगलबारको बजारमा प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार १२ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला ९३ हजार … Continue reading एकैदिन १२ सयले घट्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?