back
CTIZAN AD

एकैदिन १२ सयले घट्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

वि.सं.२०७७ असोज ७ बुधवार

771 

shares

७ असोज, काठमाडौं । नेपाली बजारमा सुनको भाउ एकैदिन  प्रतितोला १२ सय रुपैयाँले घटेको छ ।

मंगलबारको बजारमा प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार १२ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र चाँदी प्रतितोला ११९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा चाँदीको भाउ ४० रुपैयाँले घटेको हो ।

ह्वात्तै घट्याे सुनकाे मुल्य, यस्ताे छ सुनचाँदीकाे मुल्यदर

वि.सं.२०७७ असोज ७ बुधवार १३:५१ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...