back
CTIZAN AD

आज कोलकत्ता र मुम्बई भेड्दैँ, यस्तो सम्भावित प्लेइङ्ग- ११

वि.सं.२०७७ असोज ७ बुधवार

717 

shares

७ असोज, काठमाडौँ । कोलकत्ता नाईट राइडर्सले आज आईपिएलमा आफ्नो पहिलो खेल खेल्न गईरहेको छ । पहिलो खेलमा कोलकात्ता नाइट राइडर्सले आज मुम्बई इन्डियन्सको सामना गर्ने । मुम्बईको भने यो दोस्रो खेल हुने छ ।

पहिलो खेलमा मुम्बई चेन्नाई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । युएईमा खेलिएका आईपिएलको खेलहरुमा मुम्बईले अहिलेसम्म जित निकाल्न सकेको छैन । त्यसैगरी कोलकत्ता नाईट राइडर्सले भने युएई ५ खेलेको छ जसमा २ पटक विजयी भएको छ भने ३ पटक पराजित भएको छ ।

खेल नेपाली समय अनुसार ७ ४५ बाट सुरू हुने छ ।

कोलकत्ता नाइट राइडर्सको सम्भाविथत प्लेइङ्ग इलेवन :

सुनिल नारायण, शुभनम गिल, नीतीश राणा,इयोन र्मोगन, आन्द्रे रसल, दिनेश कार्तिक, प्याट कमिन्स, कुलदिप यादव, कमलेश नगरकोटी, शिवम मावी, प्रसिद कृष्ण ।

मुम्बई इन्डियन्सको सम्भावित प्लेइङ्ग इलेवन :

रोहित शर्मा, क्विनटन डि कोक, सुर्यकुमार यादव, सौरभ तिवारी, हार्दिक पांड्या, कुणाल पांड्या, काइरन पोलार्ड, मिचल म्याक्लेनाघन, राहुल चाहर, टे«ट बोल्ट, जसप्रित बुमराह ।

वि.सं.२०७७ असोज ७ बुधवार १४:३९ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...