आज काठमाडौं उपत्यकाका ६३७ सहित ११७२ जनामा कोरोना संक्रमण

६ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६३७ जनासहित देशैभरी ११७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, तेह्रथुम र ताप्लेजुङमा १\१ जना, झापामा ९, पाँचथर २, मोरङमा ४४, संखुवासभा … Continue reading आज काठमाडौं उपत्यकाका ६३७ सहित ११७२ जनामा कोरोना संक्रमण