back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ६३७ सहित ११७२ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ असोज ७ बुधवार

747 

shares

६ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६३७ जनासहित देशैभरी ११७२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, तेह्रथुम र ताप्लेजुङमा १\१ जना, झापामा ९, पाँचथर २, मोरङमा ४४, संखुवासभा १ र सुनसरीमा ३७ संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३, बारामा ४, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १२, सर्लाहीमा २१ र सिराहामा ११ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा काठमाडौंमा ४९२, काभ्रेपलान्चोकमा १०, चितवनमा १, धादिङमा १४, नुवाकोटमा २, भक्तपुरमा ९५, मकवानपुरमा १६ र ललितपुरमा ५० जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २२, गोरखामा ५, तनहुँमा ६, नवलपरासीपुर्वमा १०, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ५, बाग्लुङमा २ र स्याङजामा ५ जनामा जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ६, गुल्मीमा २८, दाङमा २, नवलपरासीमा ५, पाल्पामा १३, प्युठानमा ५, बर्दियामा १९, बाँकेमा ३० र रुपन्देहीमा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा ४९ जना र सुदूरपश्चिम प्रदेशको अछाममा २२, कन्चनपुर ३, कैलालीमा १४, डोटीमा १७, दार्चुलामा २, बझाङमा १ र बैतडीमा २ जना  संक्रमित थपिएसँगै आज देशैभरी ११७२ जना संक्रमित थपिएका छन् । जसमा महिला ४२६ र पुरुष ७४६ जना रहेका छन् । आज थपिएका ११७२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ६४७ सहित १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ नाघ्यो

वि.सं.२०७७ असोज ७ बुधवार १७:०६ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...