नेपालमा आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

७ असोज, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ६ जनाको मृत्यु भएको हो । जसमा १ जना महिला र ५ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज झापाका ८६ वर्षीय, सिराहाका ५० वर्षीय, काठमाडौंका १६ वर्षीय, ललितपुरका ७४ वर्षीय, … Continue reading नेपालमा आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो