आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

८ असोज, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहिबार, असोज ८ गते, सेप्टेम्बर २४) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४२ पैसा र विक्रिदर ११८ रुपैयाँ ०२ पैसा रहेको छ । आज पनि डलरको भाउ केही … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?