back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ असोज ८ बिहीवार

792 

shares

८ असोज, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहिबार, असोज ८ गते, सेप्टेम्बर २४) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४२ पैसा र विक्रिदर ११८ रुपैयाँ ०२ पैसा रहेको छ । आज पनि डलरको भाउ केही पैसाले बढेको हो ।

त्यसैगरी युरो १ को खरिददर १३७ रुपैयाँ ५५ पैसा र विक्रिदर १३८ रुपैयाँ २५ पैसा रहेको छ । बुधबारको तुलनामा युरोको भाउ आज पनि केही पैसाले घटेको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ५३ पैसा र बिक्रिदर १५० रुपैयाँ ३० पैसा रहेको छ । आज पनि पाउण्डको भाउ झण्डै १ रुपैयाँले घटेको घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request    
Exchange Rate for 24 September 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
117.42
118.02
  European Euro
1
137.55
138.25
  UK Pound Sterling
1
149.53
150.30
 Swiss Franc
1
127.74
128.39
  Australian Dollar
1
83.72
84.15
 Canadian Dollar
1
88.16
88.61
  Singapore Dollar
1
86.02
86.46
 Japanese Yen
10
11.18
11.24
 Chinese Yuan
1
17.30
17.39
  Saudi Arabian Riyal
1
31.31
31.47
  Qatari Riyal
1
32.24
32.40
  Thai Baht
1
3.73
3.75
  UAE Dirham
1
31.97
32.13
  Malaysian Ringgit
1
28.26
28.41
  South Korean Won
100
10.11
10.16
 Swedish Kroner
1
13.16
13.23
  Danish Kroner
1
18.48
18.58
  Hong Kong Dollar
1
15.15
15.23
  Kuwaity Dinar
1
383.47
385.43
  Bahrain Dinar
1
311.34
312.93

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ असोज ८ बिहीवार ०८:२५ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...