back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ असोज ७ बुधवार

951 

shares

७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार, असोज ७ गते, सेप्टेम्बर २३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४४ पैसा र विक्रिदर ११८ रुपैयाँ ०४ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले बढेको हो ।

त्यसैगरी युरो १ को खरिददर १३७ रुपैयाँ ८३ पैसा र विक्रिदर १३८ रुपैयाँ ५४ पैसा रहेको छ । मंगलबारको तुलनामा युरोको भाउ आज पनि केही पैसाले घटेको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ २७ पैसा र बिक्रिदर १५१ रुपैयाँ ४ पैसा रहेको छ । आज पनि पाउण्डको भाउ केही पैसाले घटेको घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 23 September 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
117.44
118.04
  European Euro
1
137.83
138.54
  UK Pound Sterling
1
150.27
151.04
 Swiss Franc
1
128.07
128.73
  Australian Dollar
1
84.69
85.12
 Canadian Dollar
1
88.22
88.68
  Singapore Dollar
1
86.12
86.56
 Japanese Yen
10
11.23
11.28
 Chinese Yuan
1
17.31
17.40
  Saudi Arabian Riyal
1
31.31
31.47
  Qatari Riyal
1
32.25
32.42
  Thai Baht
1
3.74
3.76
  UAE Dirham
1
31.97
32.13
  Malaysian Ringgit
1
28.40
28.55
  South Korean Won
100
10.10
10.15
 Swedish Kroner
1
13.25
13.31
  Danish Kroner
1
18.52
18.62
  Hong Kong Dollar
1
15.15
15.23
  Kuwaity Dinar
1
383.78
385.74
  Bahrain Dinar
1
311.42
313.01

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

निरन्तर घट्दो छ डलरको भाउ, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ असोज ७ बुधवार ०८:३३ मा प्रकाशित

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...