back
CTIZAN AD

निरन्तर घट्दो छ डलरको भाउ, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ असोज ६ मंगलवार

1K 

shares

६ असोज, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार, असोज ६ गते, सेप्टेम्बर २२) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ११ पैसा र विक्रिदर ११७ रुपैयाँ ७१ पैसा रहेको छ । आज पनि डलरको भाउ केही पैसाले घटेको हो ।

त्यसैगरी युरो १ को खरिददर १३८ रुपैयाँ २ पैसा र विक्रिदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ । सोमबारको तुलनामा युरोको भाउ आज पनि घटेको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ५८ पैसा र बिक्रिदर १५१ रुपैयाँ ३५ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

 Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 22 September 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
117.11
117.71
  European Euro
1
138.02
138.72
  UK Pound Sterling
1
150.58
151.35
 Swiss Franc
1
128.09
128.75
  Australian Dollar
1
85.11
85.55
 Canadian Dollar
1
88.50
88.96
  Singapore Dollar
1
86.18
86.62
 Japanese Yen
10
11.25
11.31
 Chinese Yuan
1
17.27
17.36
  Saudi Arabian Riyal
1
31.22
31.38
  Qatari Riyal
1
32.16
32.33
  Thai Baht
1
3.75
3.77
  UAE Dirham
1
31.88
32.05
  Malaysian Ringgit
1
28.41
28.55
  South Korean Won
100
10.06
10.12
 Swedish Kroner
1
13.25
13.32
  Danish Kroner
1
18.55
18.64
  Hong Kong Dollar
1
15.11
15.19
  Kuwaity Dinar
1
382.97
384.93
  Bahrain Dinar
1
310.60
312.19

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ असोज ६ मंगलवार ०७:५८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...