back
CTIZAN AD

नर्स मिना कार्कीले ल्याइन् नेपालको पहिलो नर्सिङ गीत ‘हामी नर्स’

वि.सं.२०७७ असोज ६ मंगलवार

1.7K 

shares

६ भदौ, काठमाडौं । नेपालको पहिलो नर्सिङ गीत ‘हामी नर्स’ सार्वजनिक भएको छ ।

सदिक्षा एल्बमबाट चर्चामा आएकी गायिका मिना कार्कीले नेपाली सांगितीक इतिहासमै पहिलोपटक नर्सिङ गीत ‘हामी नर्स’ को भिडियो सार्वजनिक गरेकी हुन् ।  गायिका कार्कीले आफ्नै युट्युव च्यानल minakarki official  बाट सार्वजनिक गरेकी हुन् ।
लोकप्रिय गीतकार तथा सङ्गीतकार राजकुमार बगरको शब्द र सङ्गीत रहेको यस गीतमा कमल सौरागको म्युजिक एरेञ्ज रहेको छ ।

भिडियोमा निर्मला श्रेष्ठलगायत बिभिन्न कलाकारहरुलाई फिचरिङ गरिएको छ भने वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, रामसिंह भाटको छायाङ्कन र निर्देशक वीरेन्द्र भाट ‘विपिन’ कै सम्पादनमा भिडियो तयार भएको हो ।

झण्डै ४ दर्जन डाक्टर र नर्सहरुको अभिनय रहेको यो भिडियो वल्र्ड कभर मिडिया प्रा. लि. को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।

बिश्व नर्सिङ्ग दिवश ( मे १२) को दिन औपचारिक कार्यक्रमका बिच गीत सार्वजनिक गर्ने कार्यक्रम रहेपनि बिश्वभरिनै फैलिएको कोरोना महामारीको कारणले नसकिएको बताइएको छ ।

उक्त गीतमा नर्सिङ्ग पेशामा लागेपछि गर्नुपर्ने काम कर्तब्यलगायत दुःख, पीडा, र खुसिलाई राम्रोसंग समाबेस गरिएको गायिका बताउछिन् गायिका कार्की । किनकी गायिका स्वयम् एक नर्स हुन् ।

वि.सं.२०७७ असोज ६ मंगलवार ०८:४४ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...