ड्रग्सको जालोमा रुमलियो वलिउड, एनसीबीले दीपिकासँग भोली सोधपुछ गर्ने

वलिवुड अभिनेता सुशान्त सिंह राजपुत सिंहको आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा नयाँ नयाँ कुराको खुलासा हुँदै गएको छ । सुशान्तकी प्रेमिका भनिएकी कलाकार रिया चक्रवर्ती ड्रग्स केसमा जेल परेपछि एकपछि अर्को गर्दै वलिउड क्षेत्र ड्रग्स केसमा तानिएको हो । यतिबेला चर्चित अभिनेत्री दीपिका पादुकोण पनि यो जालोमा परिसकेकी छन् । भारतीय नार्कोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले … Continue reading ड्रग्सको जालोमा रुमलियो वलिउड, एनसीबीले दीपिकासँग भोली सोधपुछ गर्ने