एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद र १० लाख जरिवाना

काठमाडौं । एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्ने गरि अध्यादेश पारित भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पारित गरेको हो । कानुन, न्याय तथा संसदीय मन्त्रालका अनुसार पारित अध्यादेशमा एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति … Continue reading एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद र १० लाख जरिवाना