आज चौधसय जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ५१,८६६ पुग्यो

९ असोज, काठमाडौं । नेपालमा आज १४ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १४ सय जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १४ सय जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको … Continue reading आज चौधसय जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ५१,८६६ पुग्यो