back
CTIZAN AD

आज चौधसय जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ५१,८६६ पुग्यो

वि.सं.२०७७ असोज ९ शुक्रवार

861 

shares

९ असोज, काठमाडौं । नेपालमा आज १४ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १४ सय जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १४ सय जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ४७१७, प्रदेश २ मा १२,८८३, बागमती प्रदेशमा १३,९१६, गण्डकी प्रदेशमा ३०२४, प्रदेश नं ५ मा ८०७३, कर्णाली प्रदेशमा २८१८ र सुदूरपश्चिम प्रदेशमा ६,४४५ जना गरी हालसम्म जम्मा ५१,८६६ जना निको भएका हुन् । file -photo

 

आज ४५७ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ५० हजार नाघ्यो

वि.सं.२०७७ असोज ९ शुक्रवार १६:२७ मा प्रकाशित

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

भक्तपुर ।  भक्तपुर नगरपालिका(१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...