आज काठमाडौं उपत्यकाका ६४५ सहित १३१३ जनामा कोरोना संक्रमण
९ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६४५ जनासहित देशैभरी १३१३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को खोटाङमा ३, झापामा १४, ताप्लेजुङमा १, तेह्रथुममा १, मोरङमा ६९ र सुनसरीमा २८ … Continue reading आज काठमाडौं उपत्यकाका ६४५ सहित १३१३ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed