back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ६४५ सहित १३१३ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ असोज ९ शुक्रवार

876 

shares

९ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६४५ जनासहित देशैभरी १३१३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को खोटाङमा ३, झापामा १४, ताप्लेजुङमा १, तेह्रथुममा १, मोरङमा ६९ र सुनसरीमा २८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ११, पर्सामा १५, बारामा १०, महोत्तरीमा ५५, रौतहटमा १, सप्तरीमा ३, सर्लाहीम ३९ र सिराहामा १३ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ५०३, काभ्रेपलान्चोकमा ७, चितवनमा ६७, दोलखामा १, धादिङमा ४, नुवाकोटमा ३, भक्तपुरमा ५१, मकवानपुरमा ९, रामेछापमा ४, ललितपुरमा ९१, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा १६, तनहुँमा १, नवलपरासीपुर्वमा २४, लमजुँमा ५, बाग्लुङमा ८ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा ६, दाङमा ९, नवलपरासीमा २, पाल्पामा ६, प्युठानमा १३ , बर्दियामा ६, बाँकेमा ३२ र रुपन्देहीमा ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा १, सल्यानमा १४ र सुर्खेतमा ९ जना थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा २५, कन्चनपुरमा १, कैलालीमा ६, डोटीमा २, दार्चुलामा १ र बझाङमा २५ जना संक्रमित थपिएसँगै आज देशैभरी १३१३ जना संक्रमित थपिएका छन् । जसमा महिला ४५३ र पुरुष ८६० जना रहेका छन् ।

आज थपिएका १३१३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिए, देशैभरी १४९७ जनामा संक्रमण

वि.सं.२०७७ असोज ९ शुक्रवार १६:५८ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...