यस्तो छ नेपालमा असोज ९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

९ असोज, काठमाडौं । नेपालमा शुक्रबार ( ९ असोज ) सम्म पिसीआर प्रविधिबाट ९ लाख ६८ हजार १८५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबा १२,२६५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म … Continue reading यस्तो छ नेपालमा असोज ९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण