आज काठमाडौं उपत्यकाका ७२४ जनासहित देशैभरी थपिए १२०७ कोरोना संक्रमित
१० असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ७२४ जनासहित देशैभरी १२०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, झापामा ७, भोजपुरमा २, मोरङमा ७८, सुनसरीमा २३ र सोलुखुम्बुमा १ … Continue reading आज काठमाडौं उपत्यकाका ७२४ जनासहित देशैभरी थपिए १२०७ कोरोना संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed