नेपालमा आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

१० असोज, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ जिल्लाका ८ जनाको मृत्यु भएको छ । जसमा आठैजना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज सप्तरीमा ६३ वर्षीय, काठमाडौंका २० वर्षीय र ७४ वर्षीय, भक्तपुरका ८८ वर्षीय, मकवानपुरका ७४ वर्षीय, ललितपुरका ७६ … Continue reading नेपालमा आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो