मन्त्रिमण्डल पुनर्गठन, क–कसको नाम छ चर्चामा ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मन्त्रिपरिषद पुनर्गठनको तयारीमा जुटेको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर छलफलमा छन् । यसअघि भदौ २६ मा सम्पन्न स्थायी समिति बैठकले मन्त्रिपरिषद पुनर्गठन बारे प्रस्ताव पारित गरेको थियो । जुन प्रस्तावअनुसार नै नेकपाले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको हो । यसअघि गत आइतबार … Continue reading मन्त्रिमण्डल पुनर्गठन, क–कसको नाम छ चर्चामा ?