ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त प्रतितोला ?
११ असोज, काठमाडौं । आजको बजारमा सुनको भाउमा गिरावट आएको छ । शुक्रबार ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ६ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार ८ … Continue reading ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त प्रतितोला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed