आज १० जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुग्यो

११ असोज, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट आज १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ जिल्लाका १० जनाको मृत्यु भएको छ । जसमा १ जना महिला र ९ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज बाराका २० वर्षीय, ललितपुरका ४२ र ७७ वर्षीय, काठमाडौंका ६१ र … Continue reading आज १० जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुग्यो