यस्तो छ हेर्नुहोस् नेपालमा असोज ११ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
११ असोज, काठमाण्डौं । नेपालमा आइतबार ( ११ असोज) सम्म पिसीआर प्रविधिबाट ९ लाख ८८ हजार ३२७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,१२३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशैभरी … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा असोज ११ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed